आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
७४१ पटक
२३ फागुन, २०७८काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय धिरेन्द्र बहादुर शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी वापतको १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो ।
दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ स्थित निवासमा स्वर्गिय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबी वापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
उक्त दाबी भुक्तानी कार्यक्रममा चामुन्डाविन्द्रासैनि न.पा ४ का वडा अध्यक्ष पबित्रा शाही,एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सीम्यानेजर ललिता थापा लगायतको उपस्थिति थियो।