आर्थीकसंसार संवाददाता२० मंसिर, २०७८
२० मंसिर, २०७८काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–३ मा नयाँ शाखा विस्तार गरेको हो ।
यस मेगा बैंकको २०३औं शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।