News Portal

  • नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०७८
    ९२० पटक
    १५ कार्तिक, २०७८

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३८०.१८ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३८०.१८ रुपैयाँबाटै सुरु भएको छ ।
    यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४२५.८० रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्