News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आइएमई दसैँ अफर; दोस्रो हप्ताका विजेता घोषित

    काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको...बाँकी

    विद्युत विकासमा निजी क्षेत्रकाे सक्रिय सहभागिता आवश्यक छ : अध्यक्ष सिंह

    काठमाडाैं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विद्युत विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखेका छन् । बिहीबार माथिल्लो तमोर जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर निर्धारण सम्बन्धमा सरोकारवालाहरुबाट सुझावका लागि आयोजित कार्यक्रममा...बाँकी

    नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुलाई ई–सिम वितरण गर्ने

    काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट भोली (२०७९ भाद्र ३१) देखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम  (e-SIM : embedded SIM Card) वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले...बाँकी

    नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ

    काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा हिजो (२०७९ भाद्र २९) फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा...बाँकी

    कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन

    काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ । दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने,...बाँकी

    सानिमा लाइफ लाहान शाखाद्धारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ लाहान शाखाद्धारा अभिकर्ता उत्प्रेरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका एरिया ब्रान्च म्यानेजर जितेन्द्र चौधरीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन् । करिब २ सय जनाभन्दा बढी अभिकर्ता सहभागी रहेको उक्त कार्यक्रममा...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

    काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक ५,०००...बाँकी

    लक्ष्मी लघुवित्तद्वारा आफ्ना ग्राहकलाई खेलौना बनाउने तालिम प्रदान

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । भाद्र २६ र २७ गते गरी २ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१...बाँकी

    वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदको विज्ञ सदस्यमा डा. बिमल रेग्मी

    काठमाडौं । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने...बाँकी

    गोल्फुटारमा रेमण्डले विस्तार गर्याे सातौं शोरुम

    काठमाडौं । सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डले गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा सातौं सोरुम संचालनमा ल्याएको छ । उक्त सोरुमको उद्घाटन भने पूर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले गरेका हुन् । नयाँ खुलेको सोरुममा टेलरिङ्ग सेवा...बाँकी