News Portal

  • गृहपृष्ठ Uncategorized, राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार

    १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ जनाको मृत्यु भएको छ । देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो...बाँकी

    रिलायबल नेपाल लाइफको चरिकोट शाखाका दुई अभिकर्ता एमडिआरटि बन्न सफल

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाले छोटो समय अवधिमा नै दुई एमडिआरटी हात पार्न सफल भएको छ । विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा यस कम्पनीको शाखा कार्यालय चरिकोटबाट पनि...बाँकी

    कामना सेवा बैंक र फोर्स मोटर्सबीच सम्झौता

    काठमाडौं । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र कामना सेवा बैंकबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक निर्देशक निरन केसी र बैंकका प्रमुख कार्यकारी...बाँकी

    इन्भेष्टमेन्ट बैंकले बढायो बोनसदर

    ३ कार्तिक, २०७८ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रस्तावित १६ प्रतिशत लाभांशलाई परिमार्जन गरेको हो । बैंकको निर्देशन बमोजिम कम्पनीले कूल लाभांश...बाँकी

    चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज...बाँकी

    सिटिजन्स बैंकको १६८औं शाखा रौतहटको गरुडामा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १६८औं शाखा रौतहटको गरुडा सञ्चालनमा ल्याएको छ । बैंकले बैशाख १५ गते उक्त शाखाको उद्घाटन गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेको हो । यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक प्रहरीलाई ट्राफिक लाईट हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट (बत्ती) हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएकोछ ।...बाँकी

    मेसु सार्न मेडिकल माफियाको चलखेल

    भैरहवा, २६ चैत । रुपन्देही जिल्लाको भैरहवामा अवस्थीत भीम अस्पतालका मेडिकल सुपरीडेण्टलाई सरुवा गर्न एक मेडिकलका सञ्चालक नै लागेको पाइएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपेरीडेण्ट डाक्टर शकुन्तला गुप्ताले बिराट मेडिकललाई मेडिकलमा औषधि खरिदमा...बाँकी

    बीएफआईएनले आईपीओ जारी गर्ने

    काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बीएफआईएन)ले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरका ५५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सो...बाँकी

    विद्यार्थी नेता राजन चापागाइले गठन गरे कीर्तिपुर प्रजातान्त्रिक समाज

    काठमाडौं । देशका विभिन्न ठाउँबाट अलग(अलग उद्धेश्यले काठमाडौंमा आइ कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै आएका प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने व्यक्तिहरु आपसमा संगठित भएका छन् । किर्तिपुर प्रजातान्त्रिक समाज गठन गरी उक्त संस्थामा समेटिनेहरुमा उद्योगी, व्यवसायी, समाजसेवी,...बाँकी