News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार, हकप्रद

    आजसम्म कायम शेयरधनीले रिडी पावरको हकप्रद भर्न पाउने

    काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर सुरक्षित गर्ने आज माघ २१ गते अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ रिडी पावरले भोलि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब...बाँकी

    खानी खोलाले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । यस हाइड्रोपावरले साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गर्ने गरी सम्झौता भएको...बाँकी

    माईखोला हाइड्रोले १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बुक क्लोज मिति तय

    काठमाडौं । माईखोला हाइड्रोपावरले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने...बाँकी

    अप्पर तामाकोशीको १०.५९ अर्बको हकप्रद बिक्री खुला, १ कित्ता सेयर हुनेले नयाँ १ कित्ता पाउने

    काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले आज भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजीको...बाँकी

    हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड सम्पन्न

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म ७५ प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गरेको थियो...बाँकी

    भोलिसम्म शेयर किन्नेले आइएमई जनरलको हकप्रद शेयर भर्न पाउने

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । त्यसकारण कम्पनीको...बाँकी

    आइएमई जनरलको बुक क्लोज तय, कहिलेसम्म किन्नेले पाउलान् हकप्रद ?

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । कम्पनीले...बाँकी

    समृद्धि फाइनान्सको हकप्रद फागुन ८ गतेदेखि निष्काशन हुँदै

    काठमाडौं । समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाले २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । संस्थाको हकप्रद शेयर पुस १० गतेसम्म कायम...बाँकी

    नारायणी बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले यसअघि पुस २७ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने भनिएकोमा समय थपिएर आज माघ १२ गतेसम्म आवेदन दिन सकिने बनाएको...बाँकी

    ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव...बाँकी