काठमाडौं । अहिलेसम्म ५० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले १६ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले १३...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्। आइतबार राति १० बजेसम्म उनले ४३६५ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत पाएका छन्। बालेनले उनका...बाँकी
दैलेख । दैलेखको गुराँस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेबाट विजयी भएका छन्। एमालेका टोपबहादुर विसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित भएका हुन् । यस्तै उपाध्यक्षमा...बाँकी
चितवन । भरतपुर महानगरपालिकामा ७७७७ मतपत्र गणना सकिएको छ । आइतबार राति सवा १० बजेको अपडेटअनुसार गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २७९६ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा पछाडि परेकी...बाँकी
काभ्रे । धुलिखेल नगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् दयासागर श्रेष्ठ । तर उनी प्रतिस्पर्धाबाट बाहिरिएझैं देखिएको छ । मेयरका लागि नेकपा एमालेका उम्मेदवार अशोक व्यन्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेतबीच चर्को प्रतिस्पर्धा छ...बाँकी
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् । राईले ४०४९ मत प्राप्त गरेका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ र नेकपा एमालेका उम्मेदवार आङबाबु...बाँकी
सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनी ६२२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् ।...बाँकी
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ मा नेकपा एमालेका प्यानलै विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार पदम थामी अध्यक्षमा विजयी हुनुभएको छ भने सदस्यहरुमा एमालेकै उम्मेदवार स्याङतेम्वा तामाङ, लालबहादुर थामी, गोदारी बिक र...बाँकी
काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति भएसँगै अब उनी काठमाडौंको मेयरका लागि उम्मेदवारी दिने भएकी छन् । सभापति एवम्...बाँकी