News Portal

  • गृहपृष्ठ शेयरबजार, समाचार

    एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता ३६० रूपैयाँ मूल्य तोकेर उक्त शेयर वद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य व्यक्ति तथा संस्थाहरूले समेत...बाँकी

    कहिलेसम्म शेयर किन्नेले माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश पाउँछन् ?

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने असोज ७ गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार असोज...बाँकी

    नेप्सेमा सन नेपाल लाइफको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । आज मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ३ करोड २० लाख कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीको शेयर स्टक सिम्बोल एसएनएलआई...बाँकी

    लाभांश घोषणापछि एनआईसी एशियाको सेयर मूल्य घट्यो, कारोबार भने बढ्यो

    काठमाडौं । आइतबारको सेयर बजारमा एनआईसी एशिया बैंकको सेयर मूल्य घटेको छ । लाभांश घोषणापछि भएको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ८१९ रुपैयाँमा भएको बैंकको सेयर कारोबार आइतबार प्रतिकित्ता...बाँकी

    नेशनल लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक शेयर आज भदौ २९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो...बाँकी

    २४४ रुपैयाँमा सिटिजन लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा निष्काशन गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले...बाँकी

    माईखोला हाइड्रोले १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बुक क्लोज मिति तय

    काठमाडौं । माईखोला हाइड्रोपावरले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने...बाँकी

    अप्पर तामाकोशीको १०.५९ अर्बको हकप्रद बिक्री खुला, १ कित्ता सेयर हुनेले नयाँ १ कित्ता पाउने

    काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले आज भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजीको...बाँकी

    सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ७ लाख ६८ हजारले पाए १० कित्ता

    काठमाडौं । नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी पूँजी रु.३ अर्व २० करोडको ३० प्रतिशतले हुने रकम रु ९६ करोड वरावरको रु.१००/- अंकित दरमा ९६,००,०००...बाँकी

    आँखुखोला जलविद्युतको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले साउन १० गतेदेखि नै लागु हुनेगरी नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार नियुक्त...बाँकी