News Portal

  • गृहपृष्ठ शेयरबजार, समाचार

    सिद्धार्थ बैंकले साढे ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने

    काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब ५० करोड रुपैयाँको ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको हो ।...बाँकी

    प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ, कसले बेच्यो सेयर ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी बाहिरिएका छन् । सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका हुन् । अघिल्लो आर्थिक वर्ष...बाँकी

    सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८।८९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकका केही संस्थापकको नाममा...बाँकी

    आजबाट एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर बिक्री गर्दै, कहिलेसम्म शेयर किन्नेले भर्न पाउने ?

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज मंसिर ११ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्तापुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँबराबरको हकप्रद शेयर...बाँकी

    ११० रुपैयाँमै एनएमबि बैंकको सेयर किन्ने मौका, कम्तिमा ५ हजार कित्ता खरिद गर्नुपर्ने

    काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक समूहका १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको...बाँकी

    नेशनल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

    काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले मंसिर १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको जनाएको छ । शेयर रजिष्ट्रार नियुक्त भएसँगै...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका शेयरधनीलाइै प्राथमिकता दिनुपर्ने नियम अनुसार बैंकले संस्थापक शेयरधनीहरुलाई बिक्री गर्ने गरी केही शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुासर शेयर...बाँकी

    सिद्धार्थ बैंकका २ संस्थापक सेयर बेचेर बाहिरिँदै

    काठमाडौं । सिद्धार्थ बैंकले सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको साढे ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता...बाँकी

    कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता...बाँकी