News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, शेयरबजार, समाचार

    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकहरुको नाममा रहेको केही संस्थापक शेयर बिक्री गर्न लागेको एक सूचना जारी गर्दै जनाएको छ । बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको १३...बाँकी

    डोल्मा इम्प्याक्ट फण्डले उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने

    काठमाडौं । डोल्मा इम्प्याक्ट फण्डले ढुवानी सेवा प्रदायक कम्पनी उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने भएको छ । डोल्मा इम्प्याक्ट फण्डले जारी गरेको विज्ञप्तीअनुसार १८ करोड ८६ लाख ५६ हजार रुपैयाँ पुँजी...बाँकी

    ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव...बाँकी

    ग्लोबल आइएमई बैंकको ८.५० प्रतिशत डिबेन्चर नेप्सेमा सूचीकृत

    काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक...बाँकी

    सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यस सम्बन्धमा उक्त कम्पनी र बीओके क्यापिटलबीच सम्झौता पनि भएको छ । सम्झौतापत्रमा...बाँकी

    लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । लक्ष्मी बैंकले निष्काशिन गरेको २ अर्ब मूल्य बराबरको डिबेन्चर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बैंकको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेप्सेमा सूचीकृत भएको हो । आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचीकरण...बाँकी

    सिनर्जी पावरले लाभांश घोषणा गर्यो

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड आर्थिक वर्ष २०७७/७८ को लाभाश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३...बाँकी

    युनियन लाइफको आईपीओ असार २४ गतेदेखि निष्काशन हुने

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आगामी असार २४ गतेदेखि आवेदन दिन पाइने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात...बाँकी

    आईपीओ निष्काशन गर्न आइएमई इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ्ग

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले हालै कम्पनीलाई उक्त रेटिङ्ग प्रदान गरेको हो । केयर...बाँकी

    प्रभु बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने

    काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’...बाँकी