काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्रीका लागि न्युनतम दर प्रति कित्ता ४०० रुपैयाँ तोकेको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकले आफ्नो नाममा कयाम रहेको संस्थापक शेयर मध्ये ८ हजार...बाँकी
काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी माघ २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ...बाँकी
काठमाडौं । अब बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने भएका छन् । उनीहरुले बीमा समितिको स्वीकृति लिएर सम्बन्धित कम्पनीको सेयर तथा ऋणपत्र किनबेच गर्न पाउने भएका हुन् । बीमा समितिले बीमकको संस्थागत सुशासन...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । उक्त शेयरको मुल्य प्रतिकित्ता २१०...बाँकी
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । फाइनानान्सको पुस २९ गते, सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले पारित गरेको ३ दशमलव ९ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयरधनी मिलन थापाको नाममा रहेको उक्त शेयर विक्री गर्न लगोको जनाएको छ ।...बाँकी
काठमाडौं । नेशनल माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले धादिङको क्रिक रिसोर्टमा सभा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६...बाँकी
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङले अँग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत...बाँकी
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा विशाल...बाँकी