News Portal

  • गृहपृष्ठ बैंक/वित्त, शेयरबजार, समाचार

    नेप्सेमा कारोवार हुने अधिकांश वाणिज्य बैंकको मूल्य ३०० मुनी

    काठमान्डौ । नेप्से परिसूचकमा गिरावट आएसँगै वाणिज्य बैंकको शेयर मूल्यपनि धेरै सस्तिएको छ । नेप्सेमा कारोवार हुने २३ वाणिज्य बैंकहरुको आसौत मूल्य ३४९ दशमवल ४० रुपैयाँ मात्र छ । २३ वाणिज्य बैंक मध्ये नबिल बैंकको शेयर...बाँकी

    आजसम्म शेयर किन्नेले आइएमई जनरलको ७% बोनश शेयर पाउने

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण...बाँकी

    प्रभु बैंकले ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । प्रभु बैंकले ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले गत माघ २७ गते संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको उक्त शेयर खरीद गर्न मिल्ने गरी ३५...बाँकी

    मल्पी इन्टरनेशनल कलेजले सेयर बजारबारे जानकारी दिन सुरु गर्यो बुटक्याम्प

    काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले फागुन २२–२७, २०७८ सम्म लगानी साक्षरतासम्बन्धी बुटक्याम्प आयोजना गर्दैछ । यस कार्यक्रममा हाम्रो कर्पोरेट साझेदारहरू बैंक, अग्रणी स्टक ब्रोकर कम्पनी, शेयर विश्लेषणात्मक सफ्टवेयर कम्पनी...बाँकी

    लगानीकर्ता साक्षर नहुँदा सेयर बजार स्वभाविक भएनः अध्यक्ष हमाल

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले लगानीकर्ता साक्षर नहुँदा सेयरबजारमा उतारचढाव आउने गरेको बताएका छन् । बुधबार अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरेको पत्रकार सम्मेलनमा...बाँकी

    कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्री गर्दै

    काठमाडौं । कामना सेवा विकास बैंकले १४ हजार १२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनी दिपकलाल बटाजुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । उक्त शेयरको प्रतिकित्ता...बाँकी

    गुडविल फाइनान्सको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । गुडविल फाइनान्सले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव १ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ...बाँकी

    नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको सीईओ कार्कीको बुझाई

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले यही अवस्था रही रहे नयाँ स्टक एक्सचेञ्जको आवश्यकता रहेको बताएका छन् । मंगलबार सेयर लगानीकर्ता तथा मर्चेट बैंकर्ससँग धितोपत्र बजार व्यवस्थापन सम्बन्धि सुझाव...बाँकी

    नेपाल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

    काठमाडौं । नेपाल बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ । नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकको पौष २ गतेका दिन सम्पन्न...बाँकी

    सिबिआईएल क्यापिटलले संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा शुरु गर्यो

    काठमाडौं । सि.बि.आई.एल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको छ । यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको...बाँकी