News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार

    नेपाल बैंकका कर्मचारी र ग्राहकहलाई बि.एण्ड बि काे सेवामा विशेष छुट

    काठमाडौं । नेपाल बैंकका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाडौं बि।एण्ड बि। हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सोमबार यसबारे सम्झौता भएको हो । यस सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई...बाँकी

    नेशनल लाइफको ३५औ वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आज ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय...बाँकी

    ३८८ जना कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ३८८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पाँच हजार...बाँकी

    थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय...बाँकी

    नेपाली शिक्षा जगतलाई नयाँ दिशा दिंदै केएफए

    काठमाडौं । विगत २१ वर्षदेखि ज्ञानको क्षेत्र (शिक्षा, तालिम र परामर्श) मा आबद्ध केएफएले आफ्नो नारा “भिजन वियोन्ड द बक्स” लाई आत्मसाथ गर्दै नेपाली शिक्षा जगतमा विकसित मुलुकमा प्रमाणित विभिन्न नयाँ अध्ययन विधि लागू गर्दै...बाँकी

    ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी– खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी– सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले...बाँकी

    थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई बुटवलको एसईईडी ल्याबमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको एसईईडी ल्याबबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बंैक र ल्याबबीच बैंकका कार्डबाहकहरुलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...बाँकी

    थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय...बाँकी

    पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १४ जनाको मृत्यु हुँदा २ हजार २१५ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका २० हजार...बाँकी