काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका...बाँकी
चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो। अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप...बाँकी
काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजिम मूल समारोह समितिको कार्यक्रममा आज उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरेका छन् । विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...बाँकी
काठमाडौं । चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता २०८० साउन १६ गते मंगलबार भएको छ । बैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा ॐ...बाँकी
काठमाडौं । राप्रपा युवा नेता रवि किरण हमालले मध्यपश्चिम विश्वविद्यालयलाई स्थापना दिवसको शुभकामना दिएका छन् । उपकुलपति प्रा.डा नन्द बहादुर सिंहलाई टेलिफोन गरेर विश्वविद्यालय परिवारलाई शुभकामना दिएका छन् । १३ औं स्थापना दिवसको अवसरमा किरणले...बाँकी
काठमाडौं । सनराइज बैंकले चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेका छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ०९ मा सञ्चालन गरिएको थियो । संचालन भएको सो...बाँकी
काठमाडौं । एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता भएको छ । क्यापीटल र कलेजबीच हिजो सम्झौता भएको हो । सहमतिपत्रमा क्यपिटलको तर्फबाट सीईओ सचिन सिलवाल र कलेजको तर्फबाट प्रिन्सिपल बाबुराम खनालबाट हस्ताक्षर गरेका हुन्...बाँकी
काठमाडौं । मानव जीवनमा अध्यात्मिक शिक्षाको महत्व दर्शाउनका निमित्त जीवन विज्ञान काठमाडौंले अध्यात्मिक शिक्षा कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । पुरानो बानेश्वस्थित ग्लोबल कलेजमा आयोजना गरिएको उक्त कार्यक्रममा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माको प्रवचन...बाँकी
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । ३० औं वर्षमा प्रवेशसँगै नर्भिकले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरेर स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटको कार्यक्रम ल्याएको छ । जसमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा...बाँकी
काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । यी दुबै संस्थाहरु गोदावरीमा...बाँकी