News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा/स्वास्थ्य

    ६ सय ४९ स्थानीय तहमा तत्काल ५ बेडको अस्पताल सञ्चालन गर्नेः स्वास्थ्य मन्त्री ढकाल

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल नभएका ६४९ स्थानीय तहमा एकै पटक अस्पताल सञ्चालनमा...बाँकी

    अर्बपति ब्यापारी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण

    काठमाडौं । फोब्स पत्रिको सबैभन्दा अर्बपति सूचिमा सूचिकृत नेपालका एक मात्र अर्बपति व्यापारी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरेका...बाँकी

    देशभर थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय ३४ महिला र ७ सय ७७...बाँकी

    काठमाडौं उपत्यकामा थपिए ३०१ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जना कोरोना भाइरस संक्रमित थपिएको छ । काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...बाँकी

    थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टायता थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ सय ५५ जना नयाँ बिरामी थपिएसँगै...बाँकी

    थप देशभर ७४३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा...बाँकी

    सेभ द चिल्ड्रेनद्वारा सात थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

    काठमाडौं । सेभ द चिल्ड्रेनले कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको छ । रु. एक करोड ७५ लाख ३०...बाँकी

    थप कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. राजेश्वर गौतमले ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका...बाँकी

    नेपालमा ७०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७...बाँकी

    आज उपत्यकामा थपिए २०५ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...बाँकी