News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, शिक्षा/स्वास्थ्य, समाचार

    ज्योति बैंकले मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको छ । जिल्ला अस्पतालको प्राङ्गणमा माघ २ गते शुक्रबार आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आव २०७६/७७ मा बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका शाखा तथा उपशाखा कार्यालयहरुमा आवद्ध रहि उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु तथा बाग्मती प्रदेशबाट एमडिआर्टि २०२१...बाँकी

    थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । आज ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य...बाँकी

    उपत्यकामा थपिए २ सय ३२ जना कोरोना संक्रमित

    काठमाडौं ।काठमाडौं । आज थप ५ सय २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।...बाँकी

    हिमालयन बैंकद्वारा मदन भण्डारी स्मृति बाटिकालाई आर्थिक सहयोग

    काठमाडौं । हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हिमालयन बैंकले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण...बाँकी

    उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंमा १ सय ४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...बाँकी

    कुमारी बैंकका ग्राहकहरुलाई सात्विक आयुर्वेद अस्पतालमा छुट

    काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले विरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा छुट पाउने भएका छन् । मंगलबार बैंक र अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा कुमारी बैंक प्रदेश–२ का...बाँकी

    कामना बैंकको शाखा बानेश्वर बहुमुखी क्याम्पसमा

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले शुक्रबारदेखि विस्तारित शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका तर्फबाट अध्यक्ष सुदीप...बाँकी

    हिमालयन बैंकद्वारा आँखा अस्पताललाई मेसिन प्रदान

    काठमाडौं । हिमालयन बैंकले डा.रामप्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आँखा अस्पताललाई उक्त सहयोग गरेको हो । बैंकका सञ्चालक सुनिलबहादुर थापाले अस्पतालमा आयोजना...बाँकी

    मुक्तिनाथ बैंक र ट्रमा सेन्टरबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर...बाँकी