काठमाडौं । बैंक अफ काठमाण्डू र लाइफ लाइन होम हेल्थ केयरबीच छुट सम्झौता भएको छ । बैंक र हेल्थ केयरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको...बाँकी
काठमाडौं । कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सिबिआईएल क्यापिटल लिमिटेडले किस्ट म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सूत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरेको...बाँकी
काठमाडौं । कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेज प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा कलेजका विद्यार्थीलाई कान्तिपुर मिडिया ग्रुपले रोजगारी तथा इन्टर्नसिपका लागि अवसर दिने गरी सम्झौता गरेको हो । सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुपका...बाँकी
काठमाडौं । लेखिका श्रीमती भानुमती नरसिम्हनको “सिताः अ टेल अफ एन्सिएन्ट लभ” पुस्तक विमोचन सम्पन्न भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगितिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो । लेखिकाको साथै उहाँँ...बाँकी
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखापरेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमुना पुनःपरीक्षणका...बाँकी
डा. दीपक रेग्मी नाक, कान, घाँटी रोग विशेषज्ञ केएमसी सिनामंगल काठमाडौं डाक्टर दिपक रेग्मी स्वास्थ्य क्षेत्रका एक नक्षेत्र नै हुनुहुन्छ । धादिड. जिल्लामा जन्मिएर नेपाललाई नै कर्म क्षेत्र बनाउनुभएका सरल, शालीन तर बौद्धिक सर्जनको ख्याति...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १७ जनामा कोरोना...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू र एपोलो पोलि क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने गराउने सम्झौता भएको छ । बैंक र क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा...बाँकी
काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले विदुर–३, खड्गभन्ज्याङ (नुवाकोट स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत विद्यालयको सूचना प्रविधि प्रवद्र्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकको...बाँकी