काठमाडाैं । व्यवसायीहरुले ससंदमा प्रस्ताव भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक निजी क्षेत्रको सुझाव अनुरूप संशोधनमा सहयोग गर्न आग्रह गरेका छन् । नेपाल कम्युष्टि पार्टी(एमाले)का अध्यक्ष ओलीलाई नेपाल उद्योग वाणिज्य महासंघले यस्ताे आग्रह गरेकाे हाे । महासंघले संसदमा...बाँकी
काठमाडौं । अर्थसचिव तोयम रायाले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताएका छन् । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्न कुनै समस्या नरहेको रायले...बाँकी
काठमाडौं । शिवम् सिमेन्टले प्रवन्ध निर्देशकमा रघुनन्दन मारुलाई नियुक्त गरेको छ । पुस २९ गते बसेको सञ्चालक समितिले नव निर्वाचित सञ्चालक मारुलाई नै नियमित रुपमा कम्पनीको काम कारबाही गर्ने प्रवन्ध निर्देशक पदमा नियुक्त गरेको हो...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कार्तिकदेखि लागु भएको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ मा संसोधन एवं परिमार्जन सकारात्मक भएको उद्योग वाणिज्य महासंघले जनाएको छ । संशोधनले सिमाभन्दा बढी कर्जा प्रवाह भएको अवस्थामा भुक्तानीको समयावधि...बाँकी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताएकी छन् । बिहीवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको...बाँकी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन्। सरकारले धेरै कर तिर्ने उद्योगी र...बाँकी
काठमाडौं । जीवनमा निरन्तरको असफलता, चुनौती, संघर्षमा हरेस नखाई जो अघि बढ्छ त्यो सुगन्धी बन्छ । हो, सुगन्धी पासवान एउटा यस्तो पात्र जसले निरन्तर असफलतामा पनि कत्ति पनि बिचलित नभई संघर्ष गरिरहिन् । २०३८ सालमा...बाँकी
काठमाडौं । युवा उद्ममशीलता प्रवद्र्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्र्रतनीय सोच माथी लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने माग सहित काठमाडौंमा जारी दोस्रो नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन २०२२ सम्पन्न भएको छ...बाँकी
काठमाडौं । दसैँं, तिहार, छठ र नेपाल सम्वत्जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैं अफरअन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।...बाँकी