काठमाडौं । नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीबार नक्शालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिंग प्रमुख...बाँकी
काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ । यस महा छुट अफरअन्तर्गत घटस्थापनादेखि सिजी डिजिटल तथा एलजी शपी शोरुमहरुबाट सपिङ्ग गर्दा ४० प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले...बाँकी
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले दुईवटा शाखा समुद्घाटन गरेको छ । जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच समुद्घाटन गरिएको हो । यी शाखाहरूबाट...बाँकी
काठमाडौं । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका जेष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने...बाँकी
काठमाडौं । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलोपटक Swipe and Fly Campaign को सुरुवात गर्ने भएको छ । यती एअरलाइन्सको स्काई क्लव...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेविट...बाँकी
काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिको नामबाट आन्दोलन गरिरहेको समूहले नयाँ संगठन गठन गरेको छ । शुक्रबार काठमाडौं भएको लगानीकर्ताहरुको भेलाले स्वतन्त्र पुँजीबजार सुधार संघ गठन गर्ने निर्णय गरेको हो । संघको संरक्षकमा दिपेन्द्र अग्रवाल...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले आव २०७५/७६ को बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा नेपालमै गर्नुपर्ने व्यवस्था गरेको थियो । सिटिजन लाइफ इन्स्योरेन्स...बाँकी