News Portal

  • गृहपृष्ठ ऊर्जा, व्यापार व्यवसाय, समाचार

    औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि उद्योगी उत्साहित

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगीहरू हर्षित भएका छन् । फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको भन्दै खुसी...बाँकी

    फर्जी नाफालगायतका विषयमा पोल खुल्ने डरले प्राधिकरण योजनाबद्ध रूपमा लाग्यो : पीडित उद्योगी समूह

    काठमाडौं । पीडित तथा प्रताडित उद्याेगी समूहले नेपाल विद्युत् प्राधिकरण नेतृत्त्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको बताएकाे छ । आइतबार पत्रकार सम्मेलन गर्दै उद्याेगी समूहले यस्ताे...बाँकी

    साना उद्यमीको अधिकारको विषयमा सरकार र विकास साझेदारले ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार विषयक...बाँकी

    ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा सम्पन्न

    काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष विश्व राज बज्राचार्यले...बाँकी

    इमान्दार हिसाबले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना छ : अध्यक्ष ढकाल

    काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले इमान्दार हिसावले काम गर्ने...बाँकी

    समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार छ: मन्त्री भण्डारी

    काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । नेपाल इँट्टा उद्योग महासंघको १६औं साधारणसभा उद्घाटन समारोहलाई सोमबार धुलिखेलमा सम्बोधन गर्दै उनले...बाँकी

    नेपालको भूपरिवेष्ठित र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर चुनौती : भण्डारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार बिस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त...बाँकी

    डेढ करोड बढी लगानीमा निर्माण गरिएको कृषि बजार भाडामा लिन कोही आएन

    झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकारद्वारा एक करोड ६८ लाख रुपैयाँ तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर रहेको स्थानमा...बाँकी

    खाद्यले कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने

    वीरेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैंलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको...बाँकी

    नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकको सहभागिता

    काठमाडौं । आज भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ...बाँकी