News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २८ औँ वार्षिक साधारणसभा आज वैशाख २८ गते सम्पन्न भएको छ । सभा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्ष २०८०।८१ प्रस्तावित...बाँकी

    व्यापार र सम्पत्ती बढेसँगै प्रभु महालक्ष्मी लाइफको ‘इस्युअर रेटिङ’ मा सुधार

    काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले जीवन बीमक प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङको स्तरोन्नती गरेको छ। यो कम्पनीको बीमा कारोबारमा वृद्धिसँगै चुक्ता पूँजी वृद्धिको कारण वित्तीय सबलता सुदृढ भएको निष्कर्ष सहित इक्रा नेपालले साबिकको...बाँकी

    नेपाल लाइफले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, ५ अर्बको लगानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाई र नेपाल बीमा प्राधिकरणका कार्यकारी...बाँकी

    ४३.६१ प्रतिशत बढ्यो प्रभु महालक्ष्मीको जीवन बीमा कोष, नाफा २७ करोड ७ लाख रुपैयाँ

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले २६ करोड...बाँकी

    एसियन लाइफ इन्स्योरेन्सले पायो ४२% हकप्रद जारी गर्ने अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले आज वैशाख २६ गते एसियन लाइफलाई हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी...बाँकी

    मेटलाइफद्वारा अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरको बीमा प्रशिक्षण प्रमाणपत्र वितरण

    काठमाडौं । ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन व्यावसायिक रूपमा दक्ष एजेन्टहरू तयार पार्ने लक्ष्य साथ, मेटलाइफ नेपालले आफ्ना जीवन बीमा अभिकर्ता, एजेन्सी तथा युनिट म्यानेजरहरूलाई LIMRA (Life Insurance Management Research Association) द्वारा सञ्चालित दुई विशेष प्रशिक्षण...बाँकी

    सानिमा रिलायन्सको ‘सरल तथा एकल जीवन बीमा योजना’ : यसकारण बन्दैछ ग्राहकको रोजाई

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बीमा योजना’ बीमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो । यो बीमालेखमा न्यूनतम बीमाशुल्कमै...बाँकी

    सूर्यज्योति लाइफमा जागिर खुल्यो, यी स्थानमा ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट बन्ने अवसर

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न स्थानका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्टका लागि दरखास्त खुला गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यी दुवै पदमा दरखास्त आह्वान गरेको हो। कम्पनीको दमक, लालबन्दी, ओखलढुंगा, रसुवा...बाँकी

    नेपाल लाइफले खोल्यो नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी, लगानी विविधीकरणमा जोड

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा ल्याएको छ। कम्पनीको कमलपोखरीस्थित कार्यालय भवनको तेस्रो तल्लामा इन्भेस्टमेन्ट कम्पनीको कार्यालयको उद्घाटन नेपाल लाइफको सञ्चालक समिति अध्यक्ष गोविन्द संघइले गरेका हुन्। झन्डै साढे २ खर्ब...बाँकी

    चैतसम्म गरिएको दाबीको भुक्तानी लिन आउन बीमितलाई सलिकोको आग्रह

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले २०८१ चैत मसान्तसम्म गरिएको दाबीको भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित दाबी भुक्तानी फर्छ्यौट गर्न बीमितलाई आग्रह गरेको हो। चैत मसान्तसम्ममा कम्पनीमा...बाँकी