काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको दाङ्ग शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले लमही ५ दाङ्ग निवासी स्व कमल नेपालीका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । कम्पनीले बिहीबार दाङ्गको लमहीमा मृतकको...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी शिखर इन्स्योरेन्सले जित हासिल गरेको छ । रुपन्देहीको पड्सरी आधारभूत विद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण प्रतियोगितामा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई ७ रनको...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कमपनीको दुई करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । यसै महिना जारी गरिएको आईपिओ वितरण गरिएको ६० लाख कित्ता शेयर समेत नेप्सेमा सूचिकृत भएको हो । कूल दुई करोड...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरुमध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको कूल दुई करोड कित्ता शेयर सूचिकरणको लागि आज नेप्सेमा निवेदन दर्ता भएको छ । सर्वसाधारण समूहको कूल ६० लाख कित्ता र संस्थापक शेयर एक करोड ४० लाख कित्ता गरी...बाँकी
काठमाडौं । सडक दुर्घटनामा अभिभावक गुमाएका कोहलपुर–१० का राजु पौडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी पाएका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालगञ्ज शाखामा छोरा राजुको बाल अमृत जीवन बीमा...बाँकी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले पठाओको सबै ग्राहक तथा राइडरको बीमा गर्ने भएको छ । बिहीबार इन्स्योरेन्स कम्पनी र पठाओबीच सबै ग्राहक तथा राइडरको बीमा सम्झौता भएको हो । योसँगै अब यस एपमार्फत गाडीमा चढेका र...बाँकी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवम् निर्देशकको १ वर्षको दुर्घटना बिमा प्रदान गर्नेभएको छ । सो सम्बन्धी सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग आवद्ध भएको छ । इन्स्योरेन्सको भुक्तानीसम्बन्धी कारोबारहरुलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो ।...बाँकी
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघबीच निर्जीवन बीमा सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन...बाँकी