काठमाडौं । कोभिड–१९ को महामारीको अवधिमा सर्वसाधारण लगानीकर्तालाई राहात प्रदान गरेको नेपाल पुनर्बीमा कम्पनीको दोस्रो बजारमा १८३ दिनमा ३८ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका क्रममा उद्योग...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो ।...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा ‘बर्दिया टाइगर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तालिम प्रदान गर्ने उद्देश्यले सो...बाँकी
काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले प्रस्तावित २९.२३१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको...बाँकी
काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतीय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । सुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको उक्त कम्पनीले खल्ती...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा.लि तथा आइएमई अटोमोटिभ्स प्रा.लि.बीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा.लि. तथा आइएमई अटोमोटिभ्स...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०७७ चैत्र ६ गते शुक्रबार कोहलपुरमा सो सम्बन्धी तालिम सम्पन्न...बाँकी
काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाँचौं वार्षिक साधारणसभा गत चैत्र ६ गते शुक्रबार साँझ होटल एभरेष्ट, नयाँ वानेश्वरमा सम्पन्न भयो । सभामा हाल बीमा क्षेत्रका नीतिगत...बाँकी