News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    ज्योति बैंकले बीमा पोलिसी धितो राखेर कर्जा दिने

    काठमाडौं । ज्योति विकास बैंकले बीमा पोलिसी खरिद गरेकै भोलिपल्ट कर्जा दिने स्किम ल्याएको छ । बैंकले सरेण्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सहायक महाप्रबन्धक रामहरी आचार्यले जानकारी दिए । बीमितिले आवधिक र अधिविकर्ष...बाँकी

    बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले लिए सपथ

    काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाले बुधबार नियुक्तिपत्र बुझेर सपथ ग्रहण गरेका छन् । बिहीबार अर्थमन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा उनले अर्थसचिव शिशिरकुमार ढुङ्गानाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । नियुक्तिपत्र बुझेसँगै...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार रोक्का

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आफ्नो ४४ अर्ब ४४ करोड रूपैयाँ भन्दा बढीको सम्पत्ति भोगचलन गर्न पाएका छैनन् । कम्पनीले पुरा गर्नुपर्ने कानुनी प्रकृया पुरा नभएको भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से( ले सो कम्पनीको...बाँकी

    अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामूहिक दुर्घटना बीमा सम्बन्धीसम्झौता

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेडबीच सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी...बाँकी

    नेपाल इन्स्योरेन्सद्वारा तीनदिने कृषि बीमा अभिकर्ता तालिम

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले माघ १५ गतेदेखि १७ गतेसम्म कन्चनपुरको महेन्द्रनगरमा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरुलगायत स्थानीय कृषक,...बाँकी

    महालक्ष्मी लाईफको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न भएको छ । यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेचीदेखि महाकालीसम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १ सय ८५ जना...बाँकी

    प्रभु लाइफद्वारा ५० लाख मृत्यु दाबी भुक्तानी

    काठमाडौं । महोत्तरी जिल्ला हतिसर्वाका सुरेशप्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लि.सँग जीवन बीमा गर्नुभएकोमा निजको मृत्यु भई निज बिमीतकी श्रीमती अनुराधाकुमारी यादवलाई जीवन बीमा मृत्यु दाबीबापत रु. ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ...बाँकी

    ज्योति लाइफको एक अर्ब ४४ करोड रुपैयाँको बीमा शुल्क आर्जन

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीले ५६.५६ प्रतिशतले नाफा बढाएको हो । गत वर्षको...बाँकी

    एलआइसीले मृतक किशोरी लाल शाहको परिवारलाई दाबी भुक्तानी

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन ‘एलआसी’ले मृतक किशोरी लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखा कार्यालयले मृतकको छोरा राकेश कुमार गुप्तालाई चेकमार्फत भुक्तानी दिएको हो...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई तालिम दिएको छ । माघ ११ देखि १४ गते सम्म सञ्चालन भएको उक्त तालिममा देश भरका ८०...बाँकी