काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । आज काठमाडौंको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा बागमती प्रदेशका सम्पूर्ण शाखा÷उपशाखा प्रमुखहरुको उपस्थिति रहेको...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आगामी फागुन २३ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य एक...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरका बीमित युश लामा र युश्मा लामाको घरमै गएर दाबी भुक्तानी गरेको छ । बीमित युश लामा र युश्मा लामाको अभिभावक एवं प्रस्तावक युवराज लामाको गत माघ ४ गते...बाँकी
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५४औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग सम्झौता गरेको छ । बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै बीमा समितिले कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा सूचना प्रविधिको...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा...बाँकी
काठमाडौं । नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेको छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहीबार सम्झौता गरेको हो । यस्तै बीमा...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो । फागुन ४...बाँकी
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । फागुन ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले वर्षको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो...बाँकी