काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘अटो प्लस बीमा’ सुरु गरेको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने उद्देश्यले शिखर इन्स्योरेन्सले ‘अटो प्लस बीमा’ नेपाली बीमा ल्याएको हो ।...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११७५ रुपैयाँ कायम भएको छ । यससँगै अबको...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सका बीमितले अबदेखि मोबाइलबाटै बीमा भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले २०७८ साल बैशाख १ गतेबाट इन्स्योरेन्सको डिजिटल सेवा सुरु गरेसँगै बीमितले उक्त सुविधा भएको हो । बीमा समितिले हालै जारी...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन १० बजे काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभामा लाभांश पारित...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोल्पा नगरपालिकाका मेयर...बाँकी
काठमाडौं । कोभिड–१९ को महामारीको अवधिमा सर्वसाधारण लगानीकर्तालाई राहात प्रदान गरेको नेपाल पुनर्बीमा कम्पनीको दोस्रो बजारमा १८३ दिनमा ३८ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका क्रममा उद्योग...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो ।...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा ‘बर्दिया टाइगर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तालिम प्रदान गर्ने उद्देश्यले सो...बाँकी