काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि उपासना पौैडेललाई नियुक्त गरिएकोछ । पौडेलको नियुक्तिसँगै उहाँ बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ भने अर्कोतर्फ...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित भएको छ । आज (बैशाख १२ गते) सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा आफुहरुलाई जीवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग,...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त...बाँकी
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले ४ करोड दाबी बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले सुलभ जीवन बीमा दाबी भुक्तानी बापतको ४ करोड रुपैयाँ स्व. हरि पन्तकी श्रीमती परु देवी पन्तलाई हस्तान्तरण गरेको हो ।...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक स्थितिको...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज (बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुईजना सञ्चालक...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज मिति २०७८÷०१÷०७ गते आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालयलगायत सातवटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्सले नौ महिनामा एक अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक अर्ब रुपियाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको हो । सामाजिक सञ्जालमार्फत कम्पनीका प्रमुख...बाँकी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैशाख २ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले १० प्रतिशत लाभांश प्रदान गर्न प्रस्तावलाई पारित गरेको हो । सञ्चालक सकितिको बैठकले ५...बाँकी