काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।...बाँकी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आगामी जेठ २८ गते वार्षिक साधारणसभामा हुने भएको छ । कम्पनीको १६औं वार्षिक साधारणसभा सो दिन अपरान्ह ४ बजे भच्र्युअल माध्यमबाट हुने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई ५...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलतापश्चात अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित...बाँकी
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५३औं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वन काठमाडौंबीच कोभिड–१९ अघि र पछिको सेवासम्बन्धी सम्झौता भएको छ । निषेधाज्ञामा कम्पनीका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सिटिजन केयर सुविधाअन्तर्गत क्लिनिक...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त बीमाशुल्कमा सो मात्राको वृद्धि गर्न सफल भएको हो । गत...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक पहिलो ९ महिनामा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५.२२ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६.८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ७५.६३ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासिक (चैत्र मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय बृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३८...बाँकी