News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, विमा, समाचार

    मेगा बैंकबाट दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई ७ लाख रुपैयाँ प्रदान

    काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा...बाँकी

    सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उपसभापति सौरवराज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट...बाँकी

    रिलायन्स लाइफद्वारा दुई करोड ५० लाखको मृत्यु दावी भुक्तानी

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप सो दाबी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई...बाँकी

    रिलायबल लाइफका लोहनीको कार्यकाल थप्न बीमा समितिको स्वीकृति

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । गत साउन १ गते बसेको कम्पनी सञ्चालक...बाँकी

    सानिमा लाइफको आईपीओ साउन २० गतेदेखि भर्न पाइने

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा आगामी साउन २० गतेदेखि आवेदन दिन सकिने छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो...बाँकी

    नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी

    काठमाडौं । नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स प्रालिमार्फत कम्पनीमा दावी भएको दुर्घटना बीमालेखअन्तर्गतको रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमा भएको दुर्घटना बीमालेखअन्तर्गत स्व. राजदेव यादवको मृत्यु...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा...बाँकी

    नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलतापश्चात अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा...बाँकी

    युनाईटेड इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभाको आह्वान

    काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आगामी साउन ३१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को २७औं वार्षिक साधारणसभा सो दिन बिहान साढे ११ बजे अनलाइन (भच्र्युअल कार्यक्रम)मार्फत गर्ने निर्णय गरेको हो...बाँकी

    एलआईसी नेपालको बीमाशुल्क इसेवाबाट तिर्न सकिने

    काठमाडौं । अब लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएको छ । एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हो । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र...बाँकी