काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स ९३ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमित प्रकाश पुडासैनीको असामयिक निधन हुन गएकोमा निजको हकवाला श्रीमतीको नाममा दाबी भुक्तानी ९३ लाख ५२ हजार ५०० रुपैयाँ प्रदान...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको शाखा कार्यालय भक्तपुर शाखा कार्यालयले पुण्यराम प्रजापतिको मृत्यु वापतको उनको परिवारलाई १५ लाख रुपैयाँ दाबी दिएको हो ।...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन २५ गते सोमबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा थप दुई शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर र चाबहिल चुच्चेपाटीमा क्रमशः ४१औं र ४२औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । ग्राहक सेवालाई सरल...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव साउन...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले बीमित प्रनेश लामालाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको छ । उक्त शाखामा एक कार्यक्रम आयोजना गरी कम्पनीले लामालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।...बाँकी
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले चिसापानी सानाकिसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋण सदस्य चन्द्रमाया थापाको मृत्यु बापत सो मात्राको रकम भुक्तानी...बाँकी
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको शाखा कार्यालय खोल्दा आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि छुट्टै मापदण्ड बनाउने भएको छ । कम्पनीहरुले न्युनतम पूर्वाधार बिना नै शाखा कार्यालय खोल्न थालेपछि बीमा समितिले यसका लागि छुटै मापदण्ड...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा १९ लाख १८ हजार भन्दा धेरैको आवेदन परेको छ । उक्त आइपीओ आज तेस्रो दिनमै ५.५५ गुणा बढीले ओभर सब्सक्राइव भएको छ । धितोपत्र निष्काशन...बाँकी