News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः...बाँकी

    नेशनल लाईफका राई सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड’का सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित भएका छन् । कम्पनीले आज आयोजना गरेको एक कार्यक्रमकाबीच देशभरबाट सबैभन्दा आकर्षक र उच्च व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर नियुत्त भएकी छिन । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक मानन्धरले आगामी...बाँकी

    नेशनल लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पर्सा शाखाले म्यादी बीमा वापतको मृतकको परिवारलाई १४ लाख रुपैयाँ दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।...बाँकी

    तीन निर्जीवन बीमा कम्पनी अर्ब क्लबमा प्रवेश

    काठमाडौं । बजारमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका तीन कम्पनी अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार तीनवटा निर्जीवन बीमा कम्पनी अर्ब क्लबमा छिरेका...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सको सीईओमा पुनः वीरेन्द्र वैदवार क्षेत्री नियुक्त

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा पुनः वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई इन्स्योरेन्सको सीईओ पदमा पुनः नियुक्त गरेको हो । इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट...बाँकी

    राष्ट्रिय बीमा संस्थानको प्रिमियम अनलाइनबाटै तिर्न सकिने

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानका बीमितहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाईन अर्थात कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले भदौ २ गते एक समारोह आजोजना गरी उक्त अनलाईन भुक्तानी सेवाको...बाँकी

    एशियन लाईफको अध्यक्ष दिपककुमार श्रेष्ठद्वारा सपथ ग्रहण

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालनमा ल्याएको चार वर्ष पुरा गरी २०७८ भदौ १ गतेबाट पाँचौं वर्षमा लागेको हो । उक्त अवसरमा कम्पनीले...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफा ३२.९९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २६ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख रुपैयाँ कमाउन सफल भएको...बाँकी