काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित...बाँकी
काठमाडौं । रुपन्देहीमा रहेर विभिन्न उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह आवास गु्रपले सञ्चालन गरेको स्टिल उद्योगमा बाढीले क्षति पुर्याएपछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औद्योगिक समूह आवास ग्रुपको मयुर स्टिल उद्योगले...बाँकी
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिको कार्यालयबाट विभूषित हुने नौ सयभन्दा बढीको सूचीमा बीमा सेवा क्षेत्रबाट दुईजना बहालवाला प्रमुख कार्यकारी अधिकृत चयनमा परेका छन् । मन्त्री परिषद्को सिफारिसमा शिखर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी...बाँकी
काठमाडौं । बीमा समितिले बूढानीलकण्ड नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानीय तहमा बीमा समिति कार्यक्रमअन्तर्गत हिजो स्थानीय निकायका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, जिल्ला पशु...बाँकी
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो ऋणीको म्यादी बीमा गर्नका लागि बीमा कम्पनीहरुबाट प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले बीमित, पति, पत्नी वा संरक्षकसमेतको...बाँकी
काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको महेन्द्रनगर शाखाले १ करोड ३४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले कागजी प्रक्रिया पुरा...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ । योसँगैं...बाँकी