News Portal

  • गृहपृष्ठ विमा, समाचार

    आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ८० पाउने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८०।८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा समितिबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने...बाँकी

    सानिमा रिलायन्स लाईफका सेयरधनीले कर तिरेपछि मात्रै बोनस सेयर पाउने

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योेरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर वापतको कर भुक्तान गर्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९।०८० को बोनस सेयरको कर भुक्तान गर्न सेयरधनीलाई भनेको हो...बाँकी

    इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको साधारणसभा सम्पन्न

    काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पेस गर्दै आइतबार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा...बाँकी

    मेटलाइफको ‘सधैँ तपाइँको साथ’ कार्यक्रमद्वारा ग्राहकप्रति व्यक्तिगत सेवा र भरपर्दो सम्बन्धको प्रतिबद्धता

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ ‘सधैँ तपाइँको साथ’ (विथ यु) एक अग्रगामी कार्यक्रमको सुरुआत गरेको छ। यस अभिनव कार्यक्रमले कम्पनी र ग्राहकबीचको सम्बन्धलाई सुदृढ...बाँकी

    कृषि बीमामा सफ्टवेयरको प्रभावकारिता बढ्दो, ४० दिनमै करिब ४ हजार बीमालेख जारी

    काठमाडौं । सरकारले कृषि बीमालेख अनलाइनबाट नै जारी गर्नेगरी विकास गरेको सफ्टवेयरको प्रभावकारिता बढ्दो क्रममा रहेको देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत कार्तिक ५ गते कृषि बीमालेख जारी गर्ने रियल टाइम सफ्टवेरको...बाँकी

    नेशनल लाइफका ४०० बढी अभिकर्ताले लिए आईआईआई भारतबाट प्राविधिक तालिम

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम...बाँकी

    सिटिजन लाइफको चक्रघट्टी शाखाले जन्मायो पहिलो एमडीआरटी

    काठमाडौं । सुनसरी बराहक्षेत्र नगरपालिका -३ हर्दियाका स्थायी बासिन्दा हुन् अमरलाल धामी। धामी २०४४ साल कार्तिक २३ गते बुबा सुनारलाल धामी र आमा जितनी धामीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएका हुन् सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध...बाँकी

    सानिमा रिलायन्स लाइफको ब्यतित बीमालेख पुनर्जागरण गर्दा आजसम्म छुट पाइने

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरण गर्दा आज पुस २४ गतेसम्म छुट पाइने भएको छ । कम्पनीले पुस १ गतेबाट नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान...बाँकी

    सिटिजन लाइफ फर्साटिकर शाखाका बिनोद बने एमडीआरटी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी फर्साटिकर शाखामा कार्यरत एजेन्सी म्यानेजर बिनोद धोवी २०२५ का लागी एमडीआरटी बन्न सफल भएका छन् । १ जनवरी २०२४ देखी ३१ डिसेम्बर २०२४ सम्म करिव ४७ लाख प्रथम बीमाशुल्क...बाँकी

    आइएमई लाइफद्वारा प्रशान्ति बृद्धाश्रमका बुवा-आमालाई न्यानो कपडा वितरण

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरेन्द्रनगर सुर्खेत शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश, सुर्खेत जिल्ला विरेन्द्रनगर न.पा. वडा नं.३ मा रहेको प्रशान्ति बृद्धाश्रमका बुवा आमाका लागि न्यानो कपडाहरू वितरण गरेको छ ।...बाँकी