News Portal

  • गृहपृष्ठ विमा, समाचार

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्‍यो काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थलाई ३० लाख सहयोग

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा....बाँकी

    प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिँदै

    काठमाडौं ।  नेपाल बिमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको यही २०८१...बाँकी

    गितान्जलीले वैवाहिक वर्षगाँठको अवसरमा श्रीमानलाई दिइन् ५० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा...बाँकी

    नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीद्वारा होली मिलन कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी निप्स कोशीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो स्थापना कालदेखि यस कार्यक्रमलाई निरन्तरता दिएको हो। कोशी प्रदेशका बीमक कर्मचारी, नेपाल बीमा प्राधिकरणका कर्मचारी र नेपाल सर्भेयर असोसिएसन...बाँकी

    भाइको जन्मदिनमा दिदीले दिइन् बीमा पोलिसी उपहार

    काठमाडौं । इटहरी घर भएकी विजयता चुडालले आफ्नो भाई संस्कार चुडाको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छन् । हाल उनी वैदेशिक रोजगारको सिलशीलामा विदेशमा भएता पनि आफ्नो भाइको जन्मदिनमा दिर्घकालिन हुने उपहार दिने हेतुले बीमा...बाँकी

    आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न बीमितलाई हिमालयन एभेष्ट इन्स्योरेन्सको आग्रह

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी फर्छ्यौट बुझाउन बाँकी आवश्यक कागजपत्र पेस गर्न आग्रह गरेको हो।...बाँकी

    नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको हो । अब चैत...बाँकी

    वैवाहिक वर्षगाँठमा पत्निलाई ५० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय विभिन्न चार्डपर्वमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै आइरहेको छ । यसैबीच कंचनपुर भिमदत्तनगरपालिका -८ निवासी डम्बर दत्त जोशिले वैवाहिक वर्षगाँठमा पत्निलाई बीमा पोलिसी उपहार दिएका हुन् । पेसाले जोशि शिक्षक...बाँकी

    सिटिजन लाइफले माग्यो पाँच प्रदेशका लागि कर्मचारी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बागमति प्रदेशका सिन्धुली, रामेछाप, किर्तिपुर, कोटेश्वर, चनौली...बाँकी

    हकप्रद सेयर घटाउने, सञ्चालकको भत्ता बढाउने, लाभांश पारित गर्न सानिमा जिआईसीले बोलायो सभा

    काठमाडौं । लाभांश पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले ७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चैत २१ गते काठमाडौंमा बिहान ११ बजे ७औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले...बाँकी