काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान)ले साधारण सभा बोलाएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी को सञ्चालक समितिको चैत १० गते बसेको बैठकले प्रथम साधारण सभा वैशाख ३ गते रामशाह पथस्थित...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) को आयोजना तथा नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिसयन (निरमा) को सहकार्यमा जोखिम व्यवस्थापन र बीमामा समसामयिक मुद्दाहरू सम्बन्धी गोष्ठी धनगढीमा सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अतिथि सुदुर...बाँकी
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीको...बाँकी
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले भने सफलता संगम एमडीआरटी ग्रान्ड मोटिभेसनल एन्ड रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले एकैपटक नेपालभर ११७ वटा ब्रान्चमा शनिबार सफलता संगम कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा फागुन...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले आज चैत ९ गते आठौँ वार्षिकोत्सव मनाएको हो । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ । प्राधिकरणका अध्यक्ष ओझासँग...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा भोलि चैत ८ गते गर्दैछ । सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। चैत ६ गते आफ्नो व्यक्तिगत कारण देखाइ सञ्चालक पदबाट श्रेष्ठले दिएको राजिनामा कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न निर्देशन दिएको छ । जसअनुसार लगानी व्यवस्थापन गर्नका लागि लगानीसम्बन्धी कार्य अनुभव भएको उच्च...बाँकी