News Portal

  • गृहपृष्ठ विमा, समाचार

    काठमाडौं बाल अस्पतालको निर्माणका लागि सिटिजन लाइफले गर्यो ५ लाख सहयोग

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो । काठमाडौं बाल अस्पताल निर्माणको...बाँकी

    सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नेपाल लाइफको सहकार्यमा ‘प्रोजेक्ट केयर’ अभियान

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको अगुवाइमा सगरमाथा क्षेत्रमा सरसफाइका लागि ‘प्रोजेक्ट केयर’ अभियान सञ्चालन हुने भएको छ। काठमाडौं बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘प्रोजेक्ट केयर’ अभियानका बारेमा जानकारी गराइएको थियो। यो अभियान सगरमाथा प्रदूषण नियन्त्रण समिति...बाँकी

    सिटिजन लाइफले भोलि साधारण सभा गर्दै, कहिलेसम्म शेयर किन्नेले पाउँछन् बम्पर लाभांश ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा भोलि चैत १५ गते गर्ने भएको छ । सो सभा अम्रपालि ब्याक्वेट भाटभटेनी नक्सालमा विहान ११ बजे गर्ने जनााएको छ । कम्पनीको फागुन १६...बाँकी

    सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार, सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा अब...बाँकी

    सलिकोले आगामी वर्षदेखि एनएफआरएस-१७ लागू गर्ने, इच्छुक कम्पनीलाई आह्वान

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले नेपाल वित्तीय प्रतिवेदन मान (नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड-१७ (एनएफआरएस-१७) लागू गर्ने भएको छ । सलिकोले आगामी आर्थिक वर्ष २०८२/८३ देखि एनएफआरएस–१७ लागू गर्ने भएको हो । कम्पनीले आगामी...बाँकी

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा...बाँकी

    ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, चार हजार बढी लाभान्वित

    काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस...बाँकी

    जोखिम व्यवस्थापन र बीमाका समसामयिक मुद्दा सम्बन्धी गोष्ठी सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) को आयोजना तथा नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिसयन (निरमा) को सहकार्यमा जोखिम व्यवस्थापन र बीमामा समसामयिक मुद्दाहरू सम्बन्धी गोष्ठी धनगढीमा सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अतिथि सुदुर...बाँकी

    करयोग्य आयबाट जीवन बीमाशुल्कको रू. १ लाख कट्टा गर्ने व्यवस्था गर्न संघको माग

    काठमाडौं । जीवन बीमक संघ नेपालका प्रतिनिधिले सोमबार अर्थमन्त्री विष्णु प्रसाद पाैडेलसँग आसन्न बजेटका सम्बन्धमा बीमा क्षेत्रको चासोबारे ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष पोषक राज पाैडेलको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री पाैडेललाई करको दर, ऋण पत्र...बाँकी

    सानिमा रिलायन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा शुक्रबार नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष ०८०/८१ को लेखापरिक्षण प्रतिवेदन,...बाँकी