News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, लाभांश, समाचार

    यस वर्ष लाभांश वितरण नगर्ने माछापुच्छ्रे बैंककाे घाेषणा

    काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने प्रस्ताव गरेको...बाँकी

    सनराइज बैंकका सेयरधनीले लाभांश नपाउने

    काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् । मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले...बाँकी

    नबिल बैंकले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?

    काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.५१ प्रतिशत लाभांश पारित

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार सम्पन्न भएको ३६ औं वार्षिक साधारणसभाले १६.५१ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको कात्तिक १४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले...बाँकी

    एनएमबि बैंकको लाभांश घोषणा

    काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले...बाँकी

    साना किसान विकास लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    सेञ्चुरी बैंकको लाभांश घोषणा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं...बाँकी

    प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले लाभांशलाई स्वीकृत गरेको छ । बैंकको मंसिर १ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको थियो । सोही...बाँकी

    ११ वर्षपछि नगद मात्रै वितरण गरेको कुमारी बैंकको १६ वर्षे लाभांश इतिहास

    काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कायम चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...बाँकी

    एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई सुम्पियो नेतृत्व

    काठमाडौं । एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई नेतृत्वमा राखेको छ । एनमबि वुमन इन लिडरसिप कार्यक्रमको आयोजना गर्दै बैंकले यस्तो उद्दघोष गरेको हो । अब सात वटा प्रदेशको ६ वटा शाखामा ब्रान्च...बाँकी