काठमाडौं । प्रत्येक वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने बैंकहरुमध्येमा सिद्धार्थ बैंक पनि पर्छ । बैंक सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट पनि लाभांश दिने निर्णय गरेकाे छ । बैंकले...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११.०५ को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म र एभरेष्ट बैंकले असोज...बाँकी
काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ७...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने असोज ७ गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार असोज...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले...बाँकी
काठमाडौं । सनराइज बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकका विभिन्न साधारण सभाबाट पारित भएको लाभांश हालसम्म लिन बाँकी रहेका सेयरधनीहरुले लाभांश भुक्तानी लिन आग्रह गरेको हो । बैंकले सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र...बाँकी
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आज माघ ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम...बाँकी