काठमाडौं । आजसम्म शेयर किन्नेले यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश पाइनेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार आज माघ २१ गतेसम्म...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षि गर्ने माघ २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।...बाँकी
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, बैंकले कम्पनीको...बाँकी
काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले प्रस्तावित ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम...बाँकी
काठमाडौं । नबिल बैंकले ११ प्रतिशत लाभांश पारित गरेको छ । नबिल बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाबाट ११ प्रतिशत लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साढे ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष...बाँकी
काठमाडौं । हिमालयन बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले ३१औं वार्षिक साधारणसभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको हो ।...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १७औं वार्षिक साधारणसभा पुस २८ गते सिटी स्क्वायर न्यूरोड काठमाडौंमा दिनको १ बजे बोलाएको हो ।...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को...बाँकी