काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०७८ पौष ९ गते आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आ.व.२०७७/७८ को बार्षिक प्रतिबेदन पारित गरी आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै शेयरधनी महानुभावहरुलाई...बाँकी
काठमाडौं । लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभाले ११.५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले बैंकको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...बाँकी
काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान भक्तपुरको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा आफ्नो १५औं वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले सभामा...बाँकी
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले...बाँकी
काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । पुस ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । पुस १ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, बैंकका...बाँकी
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले पहिलोपटक लाभांश दिने भएको छ । फाइनान्सको हिजो बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद सहित ७.३६ प्रतिशत...बाँकी
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको सञ्चालक समितिको...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पुँजीको ६.०५...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २८ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७७/७८...बाँकी