काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्ष पदमा ओझालाई नियुक्त गरेको हो । ओझालाई आगामी ४ वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो...बाँकी
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्। उनी आज डीसीईओमा नियुक्त भएका हुन् । फुयाँल यसअघि आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेका...बाँकी
काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । संघको शुक्रबार साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक अधिकारीको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा माघ ७ गतेदेखि लागू हुने गरी सञ्चालक...बाँकी
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अगाडि बढाएको छ । बीमा क्षेत्रमा नियामक निकायको कार्यकारी प्रमुखसहितको भूमिका पाउने अध्यक्ष बन्न इच्छुक र योग्य व्यक्तिले ७ हजार ५०० रुपैयाँ दस्तुरसहित माग १० गतेभित्र...बाँकी
काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रुपमा काम गरिरहेका ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित...बाँकी
काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) कमल गौतमले पदभार ग्रहण गरका छन् । गौतमले बुधबार कम्पनीका अध्यक्ष अजद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् । मसिंर १८ गते सबेको कम्पनीको सञ्चालक समितिको बैठकले...बाँकी
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थापनाको ३७ वर्षपछि पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डेपुटी सीईओ गोरख राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकले...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समिति सदस्य समेत रहेका उद्यमी निर्वाण चाैधरी श्रीलंकास्थित युनियन बैंक अफ कोलम्बोको उपाध्यक्ष (डेप्युटी चेयरम्यान) नियुक्त भएका छन् । युनियन बैंक अफ कोलम्बो पिएलसीका पूर्व उपाध्यक्ष ट्रेभिन फर्नान्डोपुलेको सेवानिवृत्ति...बाँकी