काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक पन्तलले आगामी ४...बाँकी
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । कम्पनीले आगामी २०७८ चैत २९ गतेबाट लागू हुने गरी कट्टेललाई नियुक्त गरेको जनाएको छ । उनलाई ४ वर्ष...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा...बाँकी
काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ४९ औं बैठक आज मंगलबार सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका...बाँकी
काठमाडौं । एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् । सर्वसाधारण समूहका प्रधानले व्यक्तिगत कारण देखाएर माघ २३ गते सञ्चाल समितिको सदस्य पदबाट राजीनामा दिएका थिए । बैंकको माघ २३ गते दिनको ३ बजे...बाँकी
काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएका छन् । दुवै जनाले पदबाट राजीनामा दिएर बाहिरिएका हुन् । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका...बाँकी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजर (नायब महाप्रबन्धक) मा रेना रिजाल नियुक्त भएकी छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट आफ्नो करियर सुरु गरेकी रिजाल सानिमा जनरल इन्स्योरेन्स कम्पनीको उक्त पदमा नियुक्त भएकी हुन् ।...बाँकी
काठमाडौं । नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बासडमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । बैंकले राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरेका हो...बाँकी
काठमाडाैं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो । यसैगरी औषधोपचार, स्वास्थ्य तथा...बाँकी
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।...बाँकी