News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले पदभार

    काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् । असार १६ गते बैंकको सीईओमा नियुक्त भएका ढुङ्गानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । बैंकिङ्ग क्षेत्रको...बाँकी

    नबिल बैंकको कामु सीईओमा शाक्य नियुक्त

    काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । असार ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यलाई कामु सीईओमा नियुक्त गरेको हो...बाँकी

    एभरेष्ट बैंकको सञ्चालकमा ग्रोवर नियुक्त

    काठमाडौं । एभरेष्ट बैंकको सञ्चालकमा राकेश ग्रोवर मनोनित भएका छन् । संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले अनिल बंसलको स्थानमा राकेश ग्रोवरलाई सञ्चालक मनोनित गरि पठाएको कम्पनीले जनाएको छ ।...बाँकी

    सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त

    काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त हुनुभएको छ । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिनजङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले मिति २०७८।०२।१८ गतेदेखि लागु...बाँकी

    शिवाकोटी र आचार्य दुवै राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले...बाँकी

    नबिल बैंकको सीईओ बने ढुङ्गाना

    काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । दुवै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पारित गरेसँगै उनी सीईओमा नियुक्त भएका हुन्...बाँकी

    गभर्नर अधिकारीको पक्षमा आयो सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फौसाला गरेको छ । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन रोक्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। अब सर्वोच्चको यस्तो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने छन्...बाँकी

    सर्वोच्चको आदेश पछि गभर्नर अधिकारी फर्किए नियमित काममा

    काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित कामकाजमा फर्किएका छन् । अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिएपछि आज पदबहाली गर्दै गभर्नर अधिकारीले अदालतबाट नियामक निकायको स्वायत्तता जोगाएको बताए । न्यायाधीश...बाँकी

    गभर्नर अधिकारीमाथि कुनै कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले हालेको रिटलाई सुनुवाई गर्दै सर्वोच्च अदालतले अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन...बाँकी

    मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    काठमाडौं । मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी (डिसीईओ) श्रेष्ठले बैशाख २ गतेदेखि कामुको जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।...बाँकी