काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । गभर्नर डा. पौडेलले कार्यकारी निर्देशक भट्टको राजीनामा अस्वीकृत गरी सरुवा गरेका हुन् । गभर्नर बन्न डा.भट्टले...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ ग्रहण गरेका हुन्। पौडेलले आजै राष्ट्र बैंकमा कार्यभार सम्हाल्नेछन्। बालुवाटारमा मंगलबार...बाँकी
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद डा विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आजै बसेको गभर्नर सिफारिस...बाँकी
काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिको सदस्यमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रडक्ट एडभोकेटमा नमिता न्यौपाने नियुक्त भएकी छिन् । उनी सानिमा रिलायन्स धनपति जीवन बीमा योजनाको एडभोकेट बन्न सफल भएकी कम्पनीले जनाएको हो । सानीमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध...बाँकी
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले आजबाट आफ्नो कार्यभार औपचारिक रूपमा सम्हालेका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका पोखरेल निफ्राको सञ्चालक बनेका हुन् । यसअघि सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि...बाँकी
काठमाडौं । गभर्नरमा नियुक्त हुन गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा शुक्रबार पूरक निवेदन दर्ता भएको छ। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा पूरक निवेदन दर्ता भएको...बाँकी
काठमाडौं । डा. गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । राष्ट्र बैंकको आगामी गभर्नर बन्ने सम्भावना बलियो भएसँगै उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र...बाँकी
काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा बुधबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आन्तरिम आदेश जारी गरेको हो। योसँगै इजलासले निवेदकको कानुन...बाँकी