काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ३ स्वर्ण, उत्तिनै रजत र ५ काँस्यसाथ मुलपानी टिम च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा...बाँकी
काठमाडौं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बताइएको हो । यसअघि सरकारले भदौ १५...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ महिला र ८ सय ७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय ३४ महिला र ७ सय ७७...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टायता थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ सय ५५ जना नयाँ बिरामी थपिएसँगै...बाँकी
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको...बाँकी
काठमाडौं । बीमा समितिले कोरोना भाइरसविरुद्ध घोषणा गरिएको लकडाउनमा बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा...बाँकी
काठमाडौं । सेभ द चिल्ड्रेनले कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको छ । रु. एक करोड ७५ लाख ३०...बाँकी