News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, शिक्षा/स्वास्थ्य

    थप १ हजार ४ सय ७५ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...बाँकी

    विज्ञापन बोर्ड सदस्यमा पाँच सञ्चारकर्मी नियुक्त

    काठमाडौं । सञ्चार क्षेत्रमा प्रभावशाली भूमिकासहितको विज्ञापन बोर्ड सदस्यमा सोमबार ५ सञ्चारकर्मी नियुक्त भएका छन् । सञ्चारकर्मीहरु महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार बोर्डका सदस्यमा नियुक्त भएका छन् । सञ्चार...बाँकी

    २४ घण्टामा १ हजार ३ सय ८० संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १९ जनाको मृत्युसमेत भएको छ । मन्त्रालयका अनुसार...बाँकी

    नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको जवाफी प्रस्ताव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेकपाको अर्का अध्यक्ष...बाँकी

    थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।...बाँकी

    नेशनल लाइफको कस्ता छन् १५ महिनाका प्रमुख परिसुचक

    काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही समयमा...बाँकी

    २४ घण्टामा १९८० संक्रमित, निको हुनेको संख्या २ लाख नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । दशैंअघिसम्म ४५ हजारको हाराहारीमा रहेका सक्रिय संक्रमित पछिल्लो समय भने निरन्तर घट्दो क्रममा रहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार...बाँकी

    २४ घण्टामा १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६ सय ५५ र पुरुष १ हजार १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...बाँकी

    वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो । आज एक...बाँकी

    थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । देशभर बितेको २४ घण्टामा ८ सय ६४ महिला र १ हजार २ सय ३९ पुरुषसहित थप २ हजार १ सय ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल...बाँकी