News Portal

  • गृहपृष्ठ राजनीति, राष्ट्रिय, समाचार

    नेकपा माधव–प्रचण्ड समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई...बाँकी

    मुक्तिनाथ बैंक र ट्रमा सेन्टरबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर...बाँकी

    आँधिखोला लघुवित्तद्वारा जोखिम व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको जोखिम व्यवस्थापन तथा पोजिटिभ भाइव्रेशन विषयक तालिम सम्पन्न भएको छ । संस्थाले आफ्ना ११ वटा शाखाका ३० जना फिल्ड सहायक कर्मचारीलाई दुई दिने तालिम दिएको जनाएको छ । कम्पनीले...बाँकी

    प्रम ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको छ । सोे प्रस्ताव पर्सी ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।...बाँकी

    बादल र भट्टले प्रचण्डको साथ छोडे, ओलीकै पक्षमा उभिए

    काठमाडौं । सात जना मन्त्रीले सामूहिक राजीनामा दिए पनि बादल र भट्टले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छैनन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने केपी शर्मा...बाँकी

    सात मन्त्रीले एकैसाथ दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेपछि सो प्रस्ताव बमोजिम राष्ट्रपतिले संसद् विघटन भएपश्चात त्यसको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद् विघटनप्रति असहमति जनाउँदै सात जना मन्त्रीले...बाँकी

    राष्ट्रपति भण्डारीद्वारा वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मितिसमेत घोषणा भएको...बाँकी

    मेगाकोे ‘मेगा अभिभावक बचत खाता’ योजना

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो । न्यूनतम...बाँकी

    २४ घण्टामा ७ सय ७६ संक्रमित थपिए

    काठमाडौं । बितेको पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण हुँदा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ६ जना संक्रमितको मृत्युसमेत भएको छ । स्वास्थ्य तथा...बाँकी

    ऊर्जा बचत गरेबापत बोटलर्स नेपाललाई अनुदान

    काठमाडौं । कोकाकोला नेपालको लागि बोटलिंग पार्टनर, बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५.२ मिलियन अर्थात ५२ लाख ९४ हजार रूपैयाँ बराबरको अनुदान प्रदान गरिएको छ । यो अनुदान ‘नेपाल ऊर्जा दक्षता...बाँकी