News Portal

  • गृहपृष्ठ राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार

    उपत्यकामा थपिए २ सय ३२ जना कोरोना संक्रमित

    काठमाडौं ।काठमाडौं । आज थप ५ सय २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।...बाँकी

    उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंमा १ सय ४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...बाँकी

    ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा जोशी नियुक्त

    काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो । नवनियुक्त कामु...बाँकी

    एनबी बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम प्रदान

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।...बाँकी

    नेपाल टेलिकमले एनटी टिभी ब्राण्डमा एफटीटीएचमार्फत आईपी टिभी सेवा शुभारम्भ

    काठमाडौं । नेपाल टेलिकमले आज पुष १७ गते (१ जनवरी २०२१) ल्त्त्ख् (एनटी टिभी) ब्राण्डमा एफटीटीएच (Fiber To The Home-FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र...बाँकी

    संसद पुनर्स्थापना हुनै सक्दैन, प्रचण्ड–माधवलाई चुनावको तयारी गर्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा...बाँकी

    बीओकेका ग्राहकहरुले सेलपेबाट विद्युतीय कारोबार गर्न सक्ने

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतीय भुक्तानी गर्नसक्ने भएका छन् । मंगलबार दुई कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको हो । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग...बाँकी

    प्रभु क्यापिटलद्वारा अटोमेटिक सेनिटाईजर मेसिन जडान

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरी हस्तान्तरण गरेको छ । जसबाट कोभिड–१९...बाँकी

    नेकपा ओली समूहको केन्द्रीय समितिको निर्णयः पार्टीको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित

    काठमाडौं । नेकपा ओली समूहको केन्द्रीय समितिको दुई दिने बैठक १६ बुँदे प्रस्तावहरु पारित गर्दै बिहीबार सकिएको छ । बैठकले ओली सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी...बाँकी

    नेकपा वैधानिकताबारे निर्वाचन आयोगले थाल्यो तथ्यको जाँचबुझ

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै सो पार्टीको वैधानिकताबारे कसले पाउने भन्ने बहस प्रमुख विषय बनेको छ । अहिलेसम्म केपी ओली समूह र प्रचण्ड–माधव नेपाल दुवै पक्षले आफू नै वैधानिक भएको...बाँकी