News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच सम्झौता

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी...बाँकी

    हिमालयन क्यापिटल लिमिटेडद्वारा वुमन लिडका सदस्यहरुलाई उद्यमशीलता प्रर्वधन प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । पुँजी बजारको दिगो बिकासमा सदैव प्रतिबद्ध रहेको यस हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलता को बिकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा यस...बाँकी

    अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०७९ साल जेष्ठ २८ गते गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि घुम्ति बीमा सेवाबाट...बाँकी

    आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टर प्रालिबीच सम्झौता

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ...बाँकी

    प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिका बीच आकर्षक छुट

    काठमाडौं । आज मिति २०७९ असार ५ गतेका दिन प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिकाबीच, दि क्लिफ प्रालिमा आकर्षक छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र...बाँकी

    सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले उनलाई दाबी वापतको २ लाख रुपैयाँ...बाँकी

    मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारको पदक

    काठमाडौं । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अष्ट्र्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्नु हुने भएको छ । श्रेष्ठ नेपालका लागि अष्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुनुहुन्छ ।...बाँकी

    नेपाल बैंकले ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त

    काठमाडौं । नेपाल बैंक लिमिटेडको रु.१,०००÷– अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००/– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा...बाँकी

    नबिल बैंकमा आकर्षक सुविधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

    काठमाडौं । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा “Nabil Eco-Friendly Business Loan” जारी गरेको छ । फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित...बाँकी

    आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक

    काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । अफरअनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली...बाँकी