News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    नबिल दिगो बैंकिङको बार्षिकोत्सवमा ‘नबिल दिगो बैंकिङ’ मनाइदै

    काठमाडौं । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको...बाँकी

    मानुषी लघुवित्तद्धारा शैक्षिक सामग्री वितरण

    काठमाडौं । मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले नाम्दु–६, वैतेश्वर, दोलखा स्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो । उक्त कार्यक्रममा शैक्षिक सामग्रीहरु वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालविकरण जीवन बीमा योजना

    काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सले आईएमई बालकिरण जीवन बीमा योजना सर्वाधिक बिक्री भएको जनाएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै उक्त बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि...बाँकी

    ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन

    काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार १० गते शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको...बाँकी

    सिभिल बैंकको डिबेञ्चर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई नियुक्त

    काठमाडौं । सिभिल बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८४’ ल्याएको छ । बैंकले ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको सिभिल बैंक डिबेञ्चर २०८४ ल्याएको हो । बैंकले उक्त डिबेञ्चर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको...बाँकी

    सेञ्चुरी बैंकको काठमाडौंको असनमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ असार ९ गतेदेखि काठमाडौं नगरपालिका–२५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गीता प्रधान र...बाँकी

    आइएमई पेको ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे...बाँकी

    सानिमा लाइफद्धारा एजेन्सी म्यानेजर सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले आफ्ना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममको संचालन हाकिमचोक शाखा प्रमुख नारायणजन रेग्मीले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख बिकास भुषालले गरेका थिय भने...बाँकी

    सांग्रिला डेभलपमेन्टले केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने भएको छ । बैंकले उक्त सौचालय सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने निर्णय गर्दै महानगरसँग सम्झौता...बाँकी

    सेञ्चुरी बैंकका ग्राहकले बनेपास्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट पाउने

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बनेपा स्थित हिमालय दृश्य रिसोर्टसँग सम्झौता गरेको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण...बाँकी